नेपाल रेमिट (NepalRemit) ले कोरियाबाट पहिलो पल्ट निजी मनि ट्रान्सफर को वैधानिक माध्यम बाट नेपाल पैसा पठाउने सेवा संचालन गरेको छ| कोरियाबाट नेपाल पैसा पठाउन को लागि, नेपाल रेमिट पहिलो र एक मात्र मनि ट्रान्सफर सेवा रहेको छ | कोरियाको केन्द्रीय बैंक तथा कोरिया सरकारबाट स्वीकृती प्राप्त PayGate Ltd. संग को सहकार्यमा नेपाल राष्ट्र बैंक बाट स्वीकृति प्राप्त मनि ट्रान्सफर कम्पनी, नेपाल रेमिट (Nepal Remit International P. Ltd.) ले कोरियाको कुनै पनि स्थान बाट नेपालको कुनै पनि ठाउँमा पैसा पठाऊन एउटा सरल तथा वैधानिक माध्यमको ब्यबस्था गरेको छ । NepalRemit विश्वभर छरीएर बसेका नेपालीहरु का लागी सरल, सुरक्षित तथा वैधानिक माध्मयम बाट आफ्नो पसिनाको कमाई नेपाल पठाउन भरपर्दों र सुरक्षित रुपमा पैसा पठाउने माध्यमको रुपमा स्थापना भएको हो । NepalRemit नेपालमा विगतमा 10 वर्ष देखि मनि ट्रान्सफर को क्षेत्रमा विश्वनीय सेवा पुयाईरहेको छ । नेपाल रेमिट बाट पठाएको रकम नेपाल को कुनै पनि बैंक तथा वित्तीय संस्थामा आफ्नो वा आफ्नो परिवारको खातामा सिधै जम्मा गर्न सकिन्छ, साथै नेपाल भर रहेका 2,000 भन्दा बढी शाखा को संजाल मार्फ़त अत्यन्त शीघ्रताको साथ सम्बन्धित व्यक्तिलाई भुक्तानी गर्ने व्यवस्था मिलाएको छ । KOREA CONTACT PERSON : Mr. Sonam Gurung – 010-2334-6649

KOREA TO NEPAL FX RATE

₩ 1 = NPR 0.0940
NPR 100,000 = ₩ 1,063,830
₩ 100,000 = NPR 9,400

SERVICE CHARGE

0 ₩ - 1,000,000 ₩ = 10,000 ₩
1,000,001 ₩ - 5,000,000 ₩ = 15,000 ₩
5,000,001 ₩ - 10,000,000 ₩ = 20,000 ₩